स्वास्थ्य

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

इकागज |
असार १४, २०७८ सोमबार १८:१९ बजे

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका उनी सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् । 

उमेरहदका निर्देशक डा. सागरराज भण्डारी हालै अवकाश प्राप्त भएका थिए ।



Author

थप समाचार
x