स्वास्थ्य

प्रादेशिक अस्पतालका मेडिकल अधिकृतले असारदेखिकै तलब पाएनन्

इकागज |
असोज २९, २०८१ मंगलबार २२:१४ बजे

काठमाडौँ - प्रादेशिक अस्पताल लहानमा कार्यरत करार मेडिकल अधिकृतहरूले असारदेखिकै तबल भत्ता पाएका छैनन् ।

 तलब भत्ता उपलब्ध गराउन माग गर्दै उनीहरुले मंगलबार अस्पताल प्रमुखलाई पत्र लेखेका छन् । तलब भत्ता सातदनिभित्र उपलब्ध नगराएमा अस्पतालको ओपिडि र अन्य सेवा क्रमश बन्द गर्दै लाने  उनीहरुले जानकारी दिएका छन् । 



Author

थप समाचार
x