स्वास्थ्य

विश्वभर कोभिडविरुद्ध तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

इकागज |
असार २४, २०७८ बिहीबार १७:३२ बजे

फाइल तस्‍बिर

बाल्टिमोर,मेरील्याण्ड : विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  भने भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ । 

अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज लगाइएको छ  । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज लगाइएको छ ।   


पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२  लाख  ७९ हजार १९८ डोज खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको छ । 
 


Author

थप समाचार
x