काठमाडौँमा साउन ४ गतेबाट जोनसन एण्ड जोनसनको खोप लगाइने, यी हुन् खोप केन्द्र
फाइल तस्बिर
काठमाडौँ : कोभ्याक्समार्फत अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप काठमाडौँमा साउन ४ देखि ६ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाले संयोजन गरी खोप लगाउने भएको हो ।
महानगरपालिकाभित्र २५ वटा खोप केन्द्र तोकिएको छ । खोप सञ्चालन केन्द्रमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले सुरक्षा व्यवस्थाको संयोजन गर्ने तथा खोप केन्द्रको जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नेछ ।
असार २९ गते (मंगलबार) साउन २ गतेसम्म भेरोसेल खोप लगाउने भएको छ ।
कहाँ-कहाँ खोप लगाइदैछ खोप केन्द्रको सूचीहरू :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया