स्वास्थ्य

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

इकागज |
साउन २, २०७८ शनिबार ११:४५ बजे

बाल्टिमोर,मेरील्याण्ड : विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरू यस प्रकार रहेका छन् ।  चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज खोप लगाइएको छ  । जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज खोप लगाइएको छ । 


जापान ६ करोड ६७  लाख १४ हजार ५२८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज खोप लगाइएको छ । टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज खोप लगाइएको छ । इटाली  ६ करोड  ५ लाख ७१ हजार ३४१ डोज खोप लगाइएको छ । रासस
 


Author

थप समाचार
x