स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विच्छा
काठमाडौँ - सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई जिम्मेवारी दिएको छ। स्वास्थ्यमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डा.बिच्छालाई विभागको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विभागको जिम्मेवारी सम्हालेका डा. दिपेन्द्रमरण सिंहलाई भने मन्त्रालय ल्याइएको छ । उनका अनुसार ‘डा. बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिइसकेको छ । यसअघि उनी कान्ति बाल अस्पतालमा निर्देशक थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया