स्वास्थ्य

बुधबार देशभर २०५२ कोभिड संक्रमित थपिए, २० को मृत्यु

इकागज |
भदौ १६, २०७८ बुधबार १६:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर बुधबार २०५२ कोभिड-१९ संक्रमित थपिएका छन् । १४ हजार ९३५ जनाको कोभिड परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा २० जनाको मृत्यु भएको र ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । 



Author

थप समाचार
x