ट्रमा सेन्टरको निर्देशकमा डा.प्रमोद जोशी
काठमाडौँ- सरकारले डा. प्रमोद जोशीलाई वीरको ट्रमा सेन्टरको निर्देशक बनाएको छ । मन्त्रालयका अनुसार हाल निर्देशक रहेका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ । डा. जोशी हाडजोर्नी रोग विशेषज्ञसमेत हुन् ।
मंगलबार स्वास्थ्यराज्यमन्त्री स्तरीय निर्णय गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको हो । शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ। केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया