स्वास्थ्य

थप ३५६ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १७:३२ बजे

काठमाडौँ – नेपालमा बिहीबार थप ३५६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । त्यस्तै काभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा  ११ हजार ४ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

त्यस्तै थप ५ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार ७ सय ८९ निको भएका छन् । हाल ८ हजार ८ सय ९० सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा छन् ।  



Author

थप समाचार
x