अमेरिकाले नेपाललाई दियो साढे ६ लाख बढी फाइजर खोप
काठमाडौँ- अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत कोभिड-१९ विरुद्धको ६ लाख ६४ हजार ५६० फाइजर खोप उपलब्ध गराएको छ । फाइजर खोप कम उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ ।
खोपले विद्यालय, समुदाय तथा परिवारलाई कोभिड-१९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७ वर्षसम्म उमेर समूहकालाई यो खोपले महत्त्वपूर्ण भूमिका खेल्ने छ । अमेरिकी दूतावासका अनुसार कोभिड-१९ भाइरसलाई परास्त गर्न निरन्तर कार्य गरिरहने छौ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया