विदेश जाने नागरिकले यी चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप पाउने
फाइल तस्बिर
काठमाडौँ- विदेश जाने नागरिकले कोभिड-१९ विरुद्धको खोप उपत्यकाको चार अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उक्त खोप पाउने भएका हुन् ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जानुपर्नेछ । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए हुन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया