स्वास्थ्य

अध्ययनका लागि भरतपुर नर्सिङ कलेजले जारी गर्‍यो सूचना

इकागज |
पुस १८, २०७८ आइतबार ११:५ बजे

फाइल तस्बिर

काठमाडौँ - भरतपुर नर्सिङ् कलेजले प्रमाण पत्र तह भर्नाको लागि सूचना जारी गरेको छ । बागमती प्रदेश प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को १५ गतेको सूचनाअनुसार १६ देखि ३० गतेसम्म सफल मुख्य प्रशीक्षार्थी र वैक्ल्पिक प्रशीक्षार्थीले योग्यताअनुसार ७ गतेसम्म भर्नाको लागि सम्पर्क गर्नुपर्नेछ । आवश्यक कागजातअनुसार भरतपुर नर्सिङ अस्पतालले सम्पर्क गर्न अनुरोध गरेको छ ।



Author

थप समाचार
x