आन्तरिक हवाई यात्रुले खोप कार्ड देखाएमा मात्र बोर्डिङ पास पाउने
फाइल तस्बिर
काठमाडौँ- आन्तरिक हवाइ यात्रुले अबदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । सिसिएमसीले माघ ३ गतेदेखि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई खोप कार्ड भएमा मात्र बोर्डिङ पास दिन निर्देशन दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया