माघ ७ गतेबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
फाइल तस्बिर
काठमाडौँ- सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य लागू हुने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न यस्तो निर्णय गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया