देशभर थपिए ४९६१ संक्रमित, ३ जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- देशभर ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबार १५ हजार १३१ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित २५ हजार ६८० जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया