स्वास्थ्य

देशभर थपिए ६७३४ संक्रमित, ३ को मृत्यु

इकागज |
माघ ३, २०७८ सोमबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ६ हजार ७३४ जनामा कोभिड-१९ संक्रमण पुष्‍टि भएको । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो ।

२४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ३ जनाको मृत्यु भएको छ ।


देशभर सक्रिय संक्रमित ३० हजार ८७७ र २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 


Author

थप समाचार
x