कुन-कुन जिल्लामा छन् पाँच सय बढी सक्रिय संक्रमित?
फाइल तस्बिर
काठमाडौँ- पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला नौ वटा पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्ममा काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, कैलाली, मोरङ र सुनसरी रहेका छन् ।
त्यसैगरी देशभर ६ हजार ७३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको । मन्त्रालयकाअनुसार १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ३० हजार ८७७ र २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया