स्वास्थ्य

काठमाडौँका यी १९ स्थानमा लगाइन्छ बुस्टर डाेज

इकागज |
माघ ३, २०७८ सोमबार १८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ विरुद्धको बुस्टर डोज काठमाडौँको १९ स्थानबाट पाइने भएको छ । सरकारले अग्रपंतिमा काम गर्नेलाई बुस्टरको मात्रा लगाउने निर्णय गरेसँगै  स्वास्थ्य कार्यालय काठमाडौँले खोप केन्द्रको स्थान तोकेको छ ।

स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक स्थानको फोहोर संकलन सफाइकर्मी, एम्बुलेन्नस तथा शवबाहन चालकहरू, महिला स्वास्थ्यस्वयमसेविकाहरू, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकारलगायतका महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारलाई बुस्टर डोज उपलब्ध गराउने भएको हो ।



Author

थप समाचार
x