सरकारले पीसीआर परीक्षण शुल्क घटायो
फाइल तस्बिर
काठमाडौँ - सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ ।
सरकारी प्रयोगशालामा परीक्षण गरेको ८ सय रुपैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारी प्रयोगशालाले परीक्षण शुल्क १ एक हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ लिँदै आएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया