पर्यटनमन्त्री आले कोभिड संक्रमण मुक्त
फाइल तस्बिर
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोभिड संक्रमण मुक्त भएका छन् । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि पनि संक्रमण भएका आलेले दोस्रो पटक पनि कोभिडलाई पराजित गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया