स्वास्थ्य

टेुक अस्पतालमा मंगलबारदेखि पुन: खोप अभियान सुरु

इकागज |
माघ १०, २०७८ सोमबार १६:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप कार्यक्रम पुन: सुरु हुने भएको छ । मंगलबारदेखि (११ गते) खोप अभियान सञ्‍चालन हुने अस्पतालले जनाएको छ ।

काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस काठमाडौँले जनशक्ति उपलब्ध गराउने भएपछि खोप अभियान सुरु हुने भएको हो ।  अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि एक साताका लागि खोप कार्यक्रम स्थगित गरिएको थियो । 


 


Author

थप समाचार
x