स्वास्थ्य

बुधबार थपिए ३६३७ संक्रमित, १२ को मृत्यु

इकागज |
माघ १९, २०७८ बुधबार १६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ३ हजार ६ सय ३७ कोभिड-१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ५८२ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोभिड संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।


आज मात्र ८ लाख १५ हजार ७९६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।  मुलुकभर सक्रिय संक्रमित ६९ हजार २९१ जना छन् ।


Author

थप समाचार
x