स्वास्थ्य

काठमाडौँ महानगरमा माघ २४ गतेदेखि फाइजर खोप लगाइने

इकागज |
माघ २१, २०७८ शुक्रबार १७:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिडविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउने अभियान काठमाडौँ महानगरपालिकाले आगामी २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्‍चालनमा गर्ने भएको छ । पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने महानगरले जनाएको छ ।

महानगरको ३२ वडाको विद्यालयहरूमा वडा खोप समन्वय समितिले तोकेको खोप केन्दहरू हुनेछ । अभियानको अन्तिम दिन वडाको स्वास्थ्य संस्थामा लगाउने भएको हो । महानगरकाअनुसार पहिलो मात्रा लगाएको आधारमा पाउनेछन् ।



Author

थप समाचार
x