कुन प्रदेशमा कति छन् गम्भीर प्रकृतिका संक्रमित ?
प्रतिकात्मक तस्बिर
काठमाडौँ- देशभर २३४ जना गम्भीर प्रकृतिका कोभिड -१९संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइसीयूमा २ सय र भेन्टीलेटरमा ३४ जना उपचारत छन् ।
प्रदेश १ को आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना छन । मधेस प्रदेशमा आइसीयूमा ४, बागमती प्रदेशको आइसीयूमा १३६ र भेन्टीलेटरमा २६ जना छन् । गण्डकी प्रदेशको आइसीयूमा ८ जना उपचाररत छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशको आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना उपचाररत छन् । कर्णाली प्रदेशको आइसीयूमा १ र सुदुरपश्चिमको आइसीयूमा ९ र भेन्टीलेटरमा ४ जना उपचाररत छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया