भारतबाट दुई साताभित्र २० लाख खोप भित्रिने
काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप भारतबाट दुई साताभित्र नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दोस्रो चरणको खोप ६० वर्ष माथिकालाई दिने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया