नेपालमा थप ५३ जनामा कोभिड-१९
काठमाडौँ : नेपालमा आइतबार थप ५३ जनामा कोभिड-१९ पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ ।
त्यस्तै थप ७७ संक्रमित कोभिड-१९ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा दुई लाख ७१ हजार ३२६ जना कोभिड मुक्त भएका छन् । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोभिडका कारण मृत्यु भएको छ ।हाल नेपालमाा ८९१ जना आइशालेशन र ४७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १५ हजार ४११ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया