स्वास्थ्य

थप २३ जनामा काेभिड पुष्टि

इकागज |
चैत १३, २०७८ आइतबार १६:४४ बजे

काठमाडाैँ – नेपालमा थप २३ जनामा काेभिड –१९ पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ७ सय ८० पीसीआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टिजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।


आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भउका छन् । हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइसाेलेसनमा छन् ।


Author

थप समाचार
x