Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

साहित्य

मदन पुरस्कारका लागि पाँच कृति छनौट

इकागज |
साउन ९, २०८१ बुधबार ७:४८ बजे

काठमाडौँ- मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ । 

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०' का लागि भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिनमा कृतिहरू छनौट गरेको जानकारी दिएको छ ।


यीमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।


Author

थप समाचार
x