डीबी दमुको ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ पुस्तक सार्वजनिक
काठमाडौँ - लेखक डिबी नेपाली ‘दमु’को चौथो कृति सार्वजनिक भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डीबीको चौथो कृति ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ पुस्तक सार्वजनिक भएको हो ।
कोडिभ १९ महामारीको बेला नेपालीले यो पुस्तक लेखेका हुन् । पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो । पुस्तकमा शिल्पी समुदायको रैथाने संस्कृति, गण्डकी आसपासको क्षेत्रमा रहेको मौलिक संस्कृति र त्यसका संरक्षक शिल्पी समुदायको योगदानका बारेमा विस्तृत अध्ययन सामग्री छ ।
साथै उनले सार्वजनिक भएको पुस्तक प्रज्ञा प्रतिष्ठान, बजारका विभिन्न पुस्तक पसलमा किन्न सकिने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया