प्रदेश / स्थानीय सरकार

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

इकागज |
भदौ ३१, २०८१ सोमबार २१:५८ बजे

दाङ - नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन् । 

उनले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिएकी हुन् । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएका थिइन् । 



Author

थप समाचार
x