माओवादी केन्द्रीय सदस्यले लिए शपथ

फाइल फाेटाे
काठमाडौँ- नेकपा माओवादी केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया