मल्टिमिडिया

प्रधानमन्त्रीले तमासा गरे : गगन थापा (भिडियो)

इकागज |
चैत २६, २०७७ बिहीबार २०:३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीकाे सोंच  र क्षमतामा समस्या भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बाेल्दै उनले प्रधानमन्त्रीले तमासा देखाउन काम गरेकाे बताएका हुन् । 

 


 


Author

थप समाचार
x