गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता
काठमाडौँ- गायक रवि ओडविरुद्ध श्रीमतीले जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले इकागजलाई जानकारी दिए । उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ,' उनले भने ।
उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । उनी नेपाल आइडल सिजन-२ का विजेता हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया