संगीत

करण परियार बने पाचौँ नेपाल आइडल

इकागज |
असार ९, २०८१ आइतबार ६:४९ बजे

काठमाडौँ - करण परियार नेपाल आइडल ५ को विजेता बनेका छन् । गएराति सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।


फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।


Author

थप समाचार
x