Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संगीत

अन्जु पन्त र अनिल तिमल्सिनाको 'भन्ज्याङैमा लामाको' गीत सार्वजनिक

इकागज |
साउन १, २०८१ मंगलबार १५:३२ बजे

काठमाडौँ- गायिका अन्जु पन्त र गायक, गीतकार तथा संगीतकार अनिल तिमल्सिनाको 'भन्ज्याङैमा लामाको' बोलको गीत सार्वजनिक भएको छ । केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएका तिमल्सिनाले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

त्यसैगरी, तिमल्सिनाकै गीत र संगीतमा आँसुको सागर बोलको गीतमा रामकृष्ण ढकालले स्वर दिएका छन् ।


गत जुन १३ ,२०२४ मा सार्वजनिक गरिएको उक्त गीतको गीतकार अनिल तिमल्सिना हुन् भने सङ्गीत पनि उनले नै गरेका हुन् ।

 


Author

थप समाचार
x