संगीत

'हरपल हरघडी जन-जनको लागि खट्छ नेपाल प्रहरी ' बोलको गीत सार्वजनिक

इकागज |
भदौ २२, २०८१ शनिबार १७:३४ बजे

काठमाडौँ- नेपाल प्रहरीका डिआइजी दानबहादुर कार्कीद्वारा लिखित हर गाउँ-हर नगरी, फूलको बासना सरी नागरिकलाई मानी सर्वोपरी बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा संगीत दिपक शर्माको रहेको छ ।

गायनमा राजेश पायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेल रहेका छन् । उक्त भिडियो आरटी इन्टरटेनमेन्टद्वारा युट्युबमा राखिएको छ ।


 

 

 

 


Author

थप समाचार
x