संगीत

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

इकागज |
चैत ३, २०८१ आइतबार ९:५० बजे

काठमाडौं- पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको स्वरमा मलाई जलाउँदा बोलको गितको लिरिकल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पत्रकार खड्काले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गितमा कर्ण सञ्ज्यालको संगित रहेको छ । गितमा हेमन्तकान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, केशब बडूको एरेन्ज रहेको छ भने दिवाकर चौधरीले भिडियो सम्पादन गरेका छन् । खड्का न्यूज २४ टेलिभिजनमा कार्यरत छन् ।


उनी सक्रिय पत्रकारीताका साथै विभिन्न पत्रपत्रिकामा फिचर समेत लेख्ने गर्छन् ।

 


Author

थप समाचार
x