संगीत

नेपाल भाषाको गीतमा उषा र स्मारिकासँग नाचे डेलविस र राज

इकागज |
मंसिर २३, २०७८ बिहीबार १९:२९ बजे

काठमाडौँ : ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै गीतसंगीत निर्माणमा पनि आफूलाई अगाडि सारिरहेको छ । यसअघि ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको यो ब्यानरले नेपाल भाषाको गीत आज सार्वजनिक गरेको छ । काठमाडौंको क्युज हलमा कार्यक्रमको आयोेजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।


भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, कलाकारद्धय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नवुझेर काम गर्न गाह्रो भए पनि सबैको सहयोेगमा उत्कृष्ट काम भएको सुनाइन् । 
 

© मौसम `); }) }) $('#weather').on('hidden.bs.modal', function() { $(this).find('.modal-body').empty().append('
'); }) // // calendar $('#calendar').on('shown.bs.modal', function() { $(this).find('.loader').fadeOut(1000); $(this).find('.modal-body').append(` `); }) $('#calendar').on('hidden.bs.modal', function() { $(this).find('.modal-body').empty().append('
'); }) // // exchangerate $('#exchange').on('shown.bs.modal', function() { $(this).find('.loader').fadeOut(1000); $(this).find('.modal-body').append(`
© विदेशी विनिमय दर`); }) $('#exchange').on('hidden.bs.modal', function() { $(this).find('.modal-body').empty().append('
'); }) // // horoscope $('#rashi').on('shown.bs.modal', function() { $(this).find('.loader').fadeOut(1000); $(this).find('.modal-body').append(`
© राशिफल`); }) $('#rashi').on('hidden.bs.modal', function() { $(this).find('.modal-body').empty().append('
'); }) // // goldsilver $('#gold').on('shown.bs.modal', function() { $(this).find('.loader').fadeOut(1000); $(this).find('.modal-body').append(`
© सुन चाँदी दर `); }) $('#gold').on('hidden.bs.modal', function() { $(this).find('.modal-body').empty().append('
'); }) // // top_ad_image if($('.ad_top_image img').length==1){ $('header.primary').addClass('phone_up'); } if($('.ad_top_image img').length>0){ $('header.primary').addClass('ad_up'); } if($('.ad_top_image img').length<0){ $('header.primary.add_up').addClass('up'); }