आहुतिको शब्दमा राज सागरको स्वर : ‘ए मान्छे’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ : जातीय विभेदविरुद्ध लेखिएको ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक भएको छ । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको सन्दर्भ पारेर ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा लेखक आहुतिका शब्दमा राज सागरको स्वर छ । मर्यादा मिडियाले तयार पारेको भिडियोमा जातीय विभेदको बर्बरता, विभेदविरुद्ध भएका आन्दोलन र आवाजको सम्मीश्रण छ । नेपाली समाजमा जातीय विभेदको फेहरिस्त सुनाउने गीतमा मानिसको रुढीवादी सोचको पराकाष्टा पनि देखाउन खोजिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया