प्रमुख समाचार

मेयर बालेन्द्रले सार्वजनिक गरे शौचालय प्रयोग गर्न दिने होटल र रेष्‍टुरेण्टमा प्रयोग हुने लोगो

इकागज |
जेठ २३, २०७९ सोमबार ८:५५ बजे

काठमाडौँ-  सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि काठमाडौँ महानगरले लोगो सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयमा प्रयोगले आफ्नो कार्यकक्षमा बसेको फोटोसहित उक्त लोगो सार्वजनिक गरेका हुन् ।

महानगरको मेयर शाहसहितको बैठकले गत जेठ १६ गते वडाध्यक्षसहितको पहिलो सार्वजनिक शौचालयका लागि होटल र रेष्टुरेण्ट प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।


त्यस्तै महानगरपालिकाले सात दिनभित्रमा सार्वजनिक शौचालय प्रयोग गर्न दिने सरोकारवाला निकायलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।


Author

थप समाचार
x