प्रमुख समाचार

चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

इकागज |
जेठ २८, २०७९ शनिबार ६:४६ बजे

काठमाडौँ- भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा पनि महसुस गरिएको छ ।



Author

थप समाचार
x