प्रमुख समाचार

पाटेबाघको आक्रमणबाट एकको मृत्यु

इकागज |
चैत २३, २०७७ सोमबार ७:५६ बजे

सांकेतिक तस्बिर

बर्दिया : बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।  
    
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x