प्रमुख समाचार

यस्तो छ खनाल-नेपाल समूहले बागमतीमा बनाएको समानान्तर कमिटी (सूचीसहित)

इकागज |
चैत २४, २०७७ मंगलबार १८:४३ बजे

काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय  कमिटी घोषणा गरेको हो ।

समूहले प्रदेशसँगै वाग्मती प्रदेशअन्तरगतका जिल्लमा समेत अध्यक्ष, इन्चार्ज, सचिवलगायत जिम्मेवारी तोकेको छ । 


 


Author

थप समाचार
x