प्रमुख समाचार

गृहले गर्‍यो २६ सहसिचवको सरुवा, अध्यागमनमा भट्टराई

इकागज |
चैत २६, २०७७ बिहिवार १९:१४ बजे

काठमाडौँ : गृह मन्त्रालयले २६ सहसिचवको सरुवा गरेको छ । गृहले मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, भरतमणी पाण्डेसहित २६ सहसचिव र उपसचिवको सरुवा गरेको हो । 

गृह मन्त्रालयले जारी गरेको सरुवा सूची अनुसार सहसचिव भट्टराई अध्यागमन विभागको महानिर्देशक भएका छन् । अर्का सहसचिव होमप्रसाद लुइटेल जिल्ला प्रसासन कार्यालय लमजुङमा गएका छन्  भने जिल्ला प्रसासन कार्यालय नवलपरासी पश्‍चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक गृह तानिएका छन् । 
हेरौं सरुवाको सूची :



Author

थप समाचार
x