प्रमुख समाचार

कोभिड संक्रमण रोक्न यस्तो छ सरकारको निर्णय : के गर्न पाइन्छ, के पाइँदैन ?

इकागज |
बैशाख ७, २०७८ मंगलबार ६:१६ बजे

काठमाडौँ  : कोभिड संक्रमण ह्वात्तै बढेपछि सरकारले त्यसको रोकथामको लागि विभिन्‍न निर्णयहरु गरेको छ । २५ जनाभन्दा धेरै भेला हुन नपाइने, मास्क अनिवार्य लगाउनुपर्ने, होटल रेष्टुरेण्ट साँझ ८ बजेपछि खोल्नै नपाइने, सार्वजनिक बस चढ्नु अघि मास्क, स्यानिटाइजर अनिवार्य लगाउनुपर्नेलगायतको निर्देशनात्मक आदेश सरकारले गरेको छ । 


यस्ताछन् सरकारको निर्णय 



Author

थप समाचार
x