प्रमुख समाचार

'बेड भएको यकिन गरेर मात्रै बिरामी रिफर गर्नू'

इकागज |
बैशाख ७, २०७८ मंगलबार १६:३ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्‍चितता बुझेर मात्र बिरामीलाई अन्य अस्पताल रिफर गर्न निर्देशन दिएको छ । 

कोभिड-१९ को बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सो निर्देशन दिएको हो ।



Author

थप समाचार
x