भक्तपुर–२ मा एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी
भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् ।
उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९ मत ल्याएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया