Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

इकागज |
बैशाख ४, २०८० सोमबार २२:४९ बजे

फाइल फोटो

काठमाडौं - नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप छ ।


न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  


Author

थप समाचार
x