प्रमुख समाचार

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

इकागज |
पुस ११, २०८० बुधबार १०:१४ बजे

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल जारी छ । 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका समाजवादी मोर्चाका नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 



Author

थप समाचार
x