सिभिल अस्पतालमा खोप लगाउनेको लाइन (फोटोफिचर)
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ । ५० वर्ष उमेर समूहमाथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई यसपटक खोप लगाएको हो । बिहीबार क्रममा सिभिल अस्पतालमा भेरोसिल खोप लगाउनेको लाइन देखियो ।
हेर्नुहोस् तस्बिरहरू :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया